आज प्रपोज डे : के हो प्रपोज डे, कसरी प्रपोज गर्ने ?

अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । कतै प्रेमका कथाहरु बुनेका छन् त कतै मायाको पर्खाइमा । भ्यालेन्टाइन डेको पहिलो दिन रोज डेमा आफ्नो क्रशलाई आफ्नो मनको अवस्था सुनाएपछि प्रेमी–प्रेमिकाले यो प्रक्रिया अगाडि बढाउँछन् । उनीहरु आफ्नो सम्बन्धलाई अझ बलियो बनाउन उत्सुक छन् । यस्तो अवस्थामा भ्यालेन्टाइन वीकको दोस्रो दिन अर्थात फेब्रुअरी ८ मा प्रपोज डे … Continue reading आज प्रपोज डे : के हो प्रपोज डे, कसरी प्रपोज गर्ने ?