काठमाडाैंमा पनि भेटियो रविले ठगेको थप प्रमाण, जनता ढाँट्नेलाई खै कारबाही ?

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै आएका रवि लामिछानेको काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग पनि साइनो रहेको प्रमाण फेला परेको छ । रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानविन कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मीबाट अध्यक्ष जीबी राई र रविले सवारी कर्जा शीर्षकमा दुई पटक पैसा … Continue reading काठमाडाैंमा पनि भेटियो रविले ठगेको थप प्रमाण, जनता ढाँट्नेलाई खै कारबाही ?