यस्तो छ स्मृति बरालकाे नक्कली शैक्षिक प्रमाणपत्र काण्ड

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको र नेपाल स्काउटमा पद र सुविधा दुरुपयोग गरेको गम्भीर आरोपमा मुछिएकी स्मृति बराल नेकपा एमाले निकट अनेरास्ववियुको सचिव पदमा उम्मेदवार बनेकी छन्। सार्वजनिक जीवनमा नैतिकताको सवाल उठाइने बेला विवादास्पद व्यक्तित्वलाई नेतृत्वमा ल्याउने प्रयासप्रति व्यापक आलोचना सुरु भएको छ। पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप बरालले … Continue reading यस्तो छ स्मृति बरालकाे नक्कली शैक्षिक प्रमाणपत्र काण्ड