आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा

आफूलाई नेपाल प्रहरीसँग निकट सम्बन्ध रहेको, प्रहरीका उच्च अधिकारीको नाम प्रयोग गर्दै प्रभाव जमाउने तथा सर्वसाधारणलाई धम्की दिई आर्थिक लाभ लिन खोजेको एक महिलामाथि आरोप लागेकाे छ । स्रोतका अनुसार, रिता पौडेल नाम गरेकी महिलाले आफू नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको निकट व्यक्ति भएको भन्दै विभिन्न प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोजेको आरोप … Continue reading आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा