खप्तडटिभी समाचार प्रभाव : आईजीपीको नाम लिएर धाकधम्की दिने रिता पौडेल पक्राउ
आफूलाई नेपाल प्रहरीसँग निकट सम्बन्ध रहेको बताउँदै प्रहरी संगठनका उच्च अधिकारीहरूको नाम प्रयोग गरी प्रभाव जमाउने, सर्वसाधारणलाई धम्की दिने तथा आर्थिक लाभ उठाउने गतिविधिमा संलग्न रहेको आरोपमा रिता पौडेल पक्राउ परेकी छन्। प्रहरी उच्च गोप्य स्रोतका अनुसार पौडेललाई आजै नियन्त्रणमा लिइएको हो। आईजीपीको नाम लिएर काठमाडौंमा प्रभाव जमाएको आरोप, रिता पौडेल विवादमा स्रोतले दिएको जानकारीअनुसार … Continue reading खप्तडटिभी समाचार प्रभाव : आईजीपीको नाम लिएर धाकधम्की दिने रिता पौडेल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed