‘प्रभु प्रकरण’-९ : रेमिट्यान्स प्रमुख शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप

काठमाडौँ । प्रभु बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्‍याएको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोपमा उनलाई आज ललितपुरबाट पक्राउ गरेको हो । ‘प्रभु प्रकरण’-४ : सीईओ अशोक शेरचन गम्भिर आर्थिक अपराधमा संलग्न   ललितपुर महानगरपालिका-१७ कनिबहाल घर भएका … Continue reading ‘प्रभु प्रकरण’-९ : रेमिट्यान्स प्रमुख शाक्य पक्राउ, १ अर्ब बढी घोटालाको आरोप