रवि लामिछानेले प्रधानमन्त्री दाहालसमक्ष बुझाए राजीनामा

सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित) शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको … Continue reading रवि लामिछानेले प्रधानमन्त्री दाहालसमक्ष बुझाए राजीनामा