सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताको नाराबाजी, केही पक्राउ
सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्। सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन्। उनीहरूले ‘रवि दाइ- हाई, हाई, रवि दाइ- जिन्दावाद’ लगायत नारा लगाएका थिए। नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ। रवि लामिछानेको सांसद पद चैट, (आदेशसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed