रश्मिलालाई ब्ल्याकमेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्य रक्षा भनेर चिनिने राजमति बमलाई निलम्बन गरेको छ । आपराधिक लाभको कसुरमा पक्राउ परेपछि बमलाई अनेरास्ववियुले निलम्बन गरेको हो । अनेरास्वियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै अनुसन्धान अवधीभरको लागि रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने … Continue reading रश्मिलालाई ब्ल्याकमेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed