सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित)

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । याे पनि….. रविलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता घन्टी चिन्हका अध्यक्ष लामिछानेका अमेरिकी अदालतमा ९ मुद्धा ! उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको … Continue reading सर्वाेच्चद्धारा रवि लामिछाने दोशी ठहर, गृहमन्त्री र सांसद पदसमेत चैट (आदेशसहित)