समाचारकाे प्रभाव : प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ, ९८ करोड ठगी गरेको आरोप

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवी भट्टचन पक्राउ परेका छन् । एमालेका सांसद भट्टचनविरुद्ध ९८ करोड ठगीको आराेप प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजरी समेत परेको थियो । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी … Continue reading समाचारकाे प्रभाव : प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ, ९८ करोड ठगी गरेको आरोप