के उपमेयर महतो स्त्रीलम्पट नै हुन त ?

अघिल्लो यौनकाण्ड सेलाउन नपाउँदै सिरहाको लहान नगरपालिका उपमेयर रामचलितर महतोमाथि एक युवतीले फेरी शारिरीक सम्पर्कका लागि दबाव सिर्जना गरेको आरोप लगाएकी छन् । अघिल्लो पटक नगरपालिकामा दैनिक ज्यालादारी कामको शिलशिलामा सम्पर्कमा आएकी युवतीलाई उपमेयर महतोले शारिरीक सम्पर्कका लागि प्रस्ताव गरेको बात लागेकाे हाे ।यसपटक न्यायमाग्न आएकी युवतीले उनिमाथि शारिरीक सम्पर्कका लागि दबाब दिएको मिडिया मार्फत … Continue reading के उपमेयर महतो स्त्रीलम्पट नै हुन त ?