परस्त्री लम्पट ऐन महरकाे अर्काे घिनलाग्दाे हर्कत

परस्त्रीसङ्ग नाम जाेडिएर केही समयअघि पार्टीबाट कारबाही भाेगेर भर्खरै फुकुवा भएका ऐन महरले आचारसंहिता उल्लङ्घन गरेका छन् महरले भाेली १५ गते हुने उपनिर्वाचनमा बझाङ १(क) मा हुन गईरहेकाे उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले एमालेलाई सहयाेग गरेकाे भन्दै झुटाे प्रचार सामाजिक संजालमारफत अफबाह फैलाएका छन् । महरकाे याे हर्कतबिरुद्ध  नेकपा (एकीकृत समाजवादी) पार्टी अहिले  खुलेर बिराेधमा उत्रिएकाे … Continue reading परस्त्री लम्पट ऐन महरकाे अर्काे घिनलाग्दाे हर्कत