एमालेका नेता महेश बस्नेतविरुद्ध मुद्दा दर्ता, यस्तो छ कारण..!

एमालेका पूर्व सांसद महेश बस्नेतको संलग्नतामा भक्तपुरको हनुमन्ते खोलाको धार परिवर्तन गरि भ्रष्टाचार गरेको भन्दै स्थानीय प्रशासन र बस्नेत विरुद्ध उच्च  अदालतमा मुद्दा दर्ता गरेको छ । शुक्रबार उच्च अदालत पाटनमा रिट हालिएको  स्राेतले जनाएको हाे। साविक दिव्यश्वरी गाविस हाल मध्यपुर थिमि न.पा १५ र साविक बालकोट ९ हाल सुर्यविनायक न.पा को सिमाना भएर बगेको … Continue reading एमालेका नेता महेश बस्नेतविरुद्ध मुद्दा दर्ता, यस्तो छ कारण..!