बिगत लामो समय देखि न्यायको लागि छट्पटी रहेकी बिनु यादवले आफुलाई अनाधिकृत रुपमा गर्भपतन गर्नको लागि डाक्टर केशव धामीको पुर्ण रुपमा संलगन रहेको दाबी गरेकी छिन्।
त्यतिबेला तामाकोसी अस्पतालमा कार्यरत धामीले श्रीमान् पवन कठायतसँग मिलेर नै आफुलाई गर्भपतनको औषधि खुवाउन सहयोग समेत गरेको उनले बताइन् ।
आफू अन्न्यायको पिडामा छट्पटी रहदा पनि अनाधिकृत रुपमा औषधि खुवाउन सहयोग गर्ने र overdose sleeping tablets खुवाउन सल्लाह दिने साथै श्रीमान् प्रदिप कठायतलाई गलत counseling गरी पागल भनेर दिमागले काम गर्दैन यसलाई थुनेर राख्नुपर्छ, यसले मानबिय क्षति गर्छ भनेर गलत परामर्श दिएको समेत बताएकी छिन।
धामीले भनेको रेकर्डहरु अझै पनि सुरक्षित रहेको यादवले बताइन् ।
शत्ता र शक्तिको पहुँच आफ्नो शरीरमाथी खेलवाड गर्ने डाक्टर धामिलाई कार्वाहीको लागि माग समेत गरेकी छिन।
र, यस्ता डाक्टरले गर्दा कतिपय मान्छेको ज्यान समेत गएको छ, भने कतिपय मान्छेहरुकाे जिन्दगी नै बर्बाद भएको छ। यस्ता डाक्टरलाई कानुनी कठघरामा उभ्याउन जरुरी छ।