बलात्कारकाे आराेप लागेका लामिछानेलाई फेरी २ दिन हिरासत राखिने
नाबालिका माथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै सन्दिपलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले अनुसन्धान … Continue reading बलात्कारकाे आराेप लागेका लामिछानेलाई फेरी २ दिन हिरासत राखिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed