यस बर्षको तिहारमा भाइटिकाको उत्तम साइत अन्तरास्ट्रिय पञ्चाङ्ग निर्णय समितिको अनुसार कार्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।
समितीले सोमबार बिज्ञप्ती जारी गर्दै नेपालको लागि सो समय उपयुक्त भएको जनाएको हो भने नेपाल बाहेक अन्य देशमा भने टिकाको उत्तम साइत फरक रहेको जनाएको छ।