सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले आजबाट मोबाइल पत्रकारिता तालीम काभ्रेको धुलिखेलमा सुरु गरेको छ।
कार्यलयले २०७९/०४/ १३ गते प्रकाशित सूचना बमोजिम आवेदन परेका पत्रकारहरुलाई छनोट गरि आज बाट ५ दिने तालीम सुरु गरिएको हो।
तालिममा बिभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो।