वि.सं.२०८० फागुन १० बिहीवार

सञ्चार रजिष्ट्रार कार्यालयद्वारा मोबाइल पत्रकारिता तालिम सुरु

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले आजबाट मोबाइल पत्रकारिता तालीम काभ्रेको धुलिखेलमा सुरु गरेको छ।

कार्यलयले  २०७९/०४/ १३ गते प्रकाशित सूचना बमोजिम आवेदन परेका पत्रकारहरुलाई छनोट गरि  आज बाट ५ दिने तालीम सुरु गरिएको हो।

तालिममा बिभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो।