वि.सं.२०८१ असार २९ शनिवार

काभ्रेमा गठबन्धनको निर्वाचन परिचालन कमिटीले निकाल्यो मतदाता भेटघाट कार्यक्रमको तालिका:-

काभ्रेमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन प्रदेश २ (१) क्षेत्रीय निर्वाचन परिचालन कमिटीले भेटघाट, घरदैलो तथा प्रचारप्रसार कार्यक्रम तालिका सार्वजानिक गरेको छ।

तालिका संयोजन/समन्वय/सहजीकरण एवं आवश्यक ब्यवस्थापनको गर्न सजिलो होस् भन्ने उदेश्यले सार्वजनिक गरिएको हो।

परचार प्रसार कमिटिले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई कार्यक्रम तालिका अनुसार संयोजन/समन्वय/सहजीकरण एवं आवश्यक ब्यवस्थापनको लागि अनुरोध गरेको छ।