वि.सं.२०८२ कात्तिक २६ बुधवार

मेयर हर्क साम्पाङले गरे ठेलावाला शर्मिलालाई आर्थिक सहयोग

धरानको मेयर हर्क साम्पाङले आज शर्मिला तमाङलाई आर्थिक सहयोग गर्नुभएको छ।

केही दिन अगाडि महानगरले ठेला उठाएपछि रुदै कराउदै अब बाच्न मुस्किल भयो भन्दै छट्पटीरहेकी शर्मिला तमाङलाइ हर्क साम्पाङले आज रु.५०,००० रुपैयाँ सहयोग गरेका छ्न।

तमाङलाई त्यस्तो समस्या परेको देखेपछि मेयर साम्पाङले आफुनो फेसबुक स्ट्याटसमा समेत यी बहिनिलाई एक महिनाको तलब पठाइदिन्छु भनी बाचा गरेका थिए।

साम्पाङले आज उक्त बाचा तमाङलाई सहयोग गरि पुरा गरेका छ्न।