वि.सं.२०८१ साउन ४ शुक्रवार

काभ्रेली जनताको इज्जत राख्न नसक्ने हाम्रा प्रतिनिधि हुन सक्दैन्न-अध्यक्ष बदन भण्डारी


नेकपा (एकीकृत समाजबादि) को भ्रातृ संग अनेरास्ववियु काभ्रेका अध्यक्ष बदन भण्डारीले आज पार्टिको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश समन्वय कमिटी १ ले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष भण्डारीले पार्टीमा काभ्रेली जनताको इज्जत राख्न नसक्ने हाम्रो प्रतिनिधि हुन सक्दैन।

गोकुल बास्कोटाले काभ्रेको बेइज्जत गरे तर हाम्रो उम्मेदवारहरु भने कुनै अहिले सम्म दाग लागेको छैन।आर्थिक सुशासनको कुरा गर्ने अनि भित्र भित्र आफै विविध काण्डमा मुछिनेहरु जो कोहिलाइ पनि भोट नदिकन गठबन्धनका सक्षम नेताहरुलाई भोट दिई बिजय गराउनु जनताहरुलाइ भण्डारीले आह्वान गर्नुभएको छ।