वि.सं.२०८१ असोज २६ शनिवार

सुनकोसी गाउँपालिकामा उपाध्यक्षलाई गाडी पालिका प्रमुख आफ्नै निजि गाडिमा जतना भने एम्बुलेन्स नभएर सास्थी खेप्दै

सुनकोसी गाउँपालिकामा उपाध्यक्षलाई गाडी पालिका प्रमुख आफ्नै निजि गाडिमा जतना भने एम्बुलेन्स नभएर सास्थी खेप्दै
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको वडा नम्बर १ ठोकर्पा बाघबैभरबको एक एक पाइला आधारभुत अस्पतालमा एम्बुलेन्स सेवा नभएर जनताहरु सास्थी खेपिरहेको स्थानीयहरुले बताएका छ्न।

एक एक पाइला ठोकर्पा आधारभुत अस्पतालमा असार बाट सेवा सुरु भएको थियो। अहिले ल्याब , भिडियो एक्सरे र अक्सिजन प्लान्ट समेत सुबिधा त छ, तर एम्बुलेन्स भने छैन केही आपत पर्यो भने बलेफी , खाडिचौर दोलालघाटबाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता रहेको स्थानिय बताउँछन।

भोट माग्ने बेला आफू पालिकाको गाडी समेत प्रयोग गर्दिन जनताको सेवा गर्छु भनेको थिए स्थानिय सरकारले तर अहिले अस्पतालमा एम्बुलेन्स नहुँदा वास्ता नगरेको बताउछन् ।

“पालिका प्रमुखले आफ्नै निजि गाडी चडेर पालिकाको गाडी मेयरलाइ चड्न दिएको छ । त्यो पालिकाको गाडी बरु अस्पताललाई दिए राम्रो हुन्थ्यो पुस्कर न्यौपाने बताउँछन्।”