बिदेश पठाइदिन्छु भनी करोडौंको ठगी : नेहा अधिकारीसहित ३ जना पक्राउ, राजेन्द्र सापकोटा फरार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका(६ घर भएका हाल काठमाडौँ नागार्जुनमा बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका(४ घर भई ललितपुरमा बस्दै आएको ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका(५ घर भई ललितपुर महानगरपालिकामा बस्ने ४७ … Continue reading बिदेश पठाइदिन्छु भनी करोडौंको ठगी : नेहा अधिकारीसहित ३ जना पक्राउ, राजेन्द्र सापकोटा फरार