एमाले नेता ऐन १ लाख धरौटीमा रिहा, उनकी श्रीमती पक्राउ

काठमाडौं । एमाले नेता ऐन महर १ लाख धरौटीमा छुटेका छन्। विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै महरविरुद्ध जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी माग गरेको हो। सोही कसुरमा महरकी श्रीमती अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएका प्रहरीले पक्राउ गरेको छ। महरदम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा … Continue reading एमाले नेता ऐन १ लाख धरौटीमा रिहा, उनकी श्रीमती पक्राउ