एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

पछिल्लाे समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला देखिएका छन् । उनीहरू रोमान्टिक मुडमा छन् । सामाजिक सञ्जालकाे टिकटक एप्सबाट भाइरल भएको उक्त भिडियोमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत दाबी गरिएको छ । एमाले नेताको ‘रंग लीला’ भन्दै … Continue reading एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल