सरकारी जग्गा कब्जा गरेर यसरी रजाइँ गरि रहेका छन् पुर्वमन्त्री ल्यारक्लाल लामा

एक ताका बालुवाटारको ललितानिवास प्रकरणले खुब बजार पिटेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो भनेर, सबै अचम्म परेका थिए । त्यो मुद्दामा तत्कालीन प्रधानमन्त्रीदेखि तत्कालीन विभागीय मन्त्री, नेपाल सरकारका सचिव, मालपोतका हाकिम सबैको मिलेमतो थियो । तर, यहाँ कसैलाई थाहै नदिई सरकारी जग्गा कब्जा गर्नेहरुको पनि ताँती रहेछ । सार्वजनिक पद धारण … Continue reading सरकारी जग्गा कब्जा गरेर यसरी रजाइँ गरि रहेका छन् पुर्वमन्त्री ल्यारक्लाल लामा