७ करोड झ्याम पार्ने कमलालाई महिला मन्त्रालय र अख्तियारले पनि छोप्न खोजे

इन्द्रायणी ज्येष्ठ नागरिक ग्राम भ्रष्टाचार प्रकरण अब झण्डै निर्णायक विन्दुमा पुगेको छ । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नामै किटेर बिलम्ब नगरी अनुसन्धान टुंग्याउनु भनेसँगै यो प्रकरण निर्यायक विन्दुमा पुगेको हो । अदालतले अख्तियारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको पूर्ण पाठ आइपुगेसँगै अब फैसला शीघ्र कार्यान्वयनमा जाने छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय … Continue reading ७ करोड झ्याम पार्ने कमलालाई महिला मन्त्रालय र अख्तियारले पनि छोप्न खोजे