महिला आयोगको अध्यक्ष कमलाकै सौदाबाजीमा ? गर्भवती पीडितको शिशु अनधिकृत दम्पतीलाई हस्तान्तरण

काठमाडौं । सरकारको संवैधानिक निकाय राष्ट्रिय महिला आयोग आफैँ गम्भीर विवादमा तानिएको छ। पिडित महिलाको संरक्षणको जिम्मेवारी बोकेको आयोगभित्रै ३५ हप्ताको गर्भवती महिलाको शिशु झापा, बुधबारेस्थित एक अनधिकृत दम्पतीलाई अवैध रूपमा हस्तान्तरण गरिएको पुष्टि भएको छ। अझ गम्भिर कुरा, सो विषयमा गठन गरिएको छानबिन समितिले १५ महिनासम्म प्रतिवेदन पेस नगरेर पिडकलाई संरक्षण गरेको आरोप लागेको … Continue reading महिला आयोगको अध्यक्ष कमलाकै सौदाबाजीमा ? गर्भवती पीडितको शिशु अनधिकृत दम्पतीलाई हस्तान्तरण