न्यायाधीशसँग एसपी बस्नेतकाे सेटिङले बलात्कृत महिलामाथि अन्याय

नेपाल प्रहरीको सामान खरिदमा ठूलो चलखेलको आरोप लागेका एसपी हुन् प्रेम बस्नेत । ०७८ सालमा उनी नेपाल प्रहरीको प्रबन्धमा कार्यकारी हुँदा सामानको टेण्डरमा मिलेमतो गरेको आरोप लागेको थियो । ठेकेदार कम्पनीसँग चलखेल गरेर अख्तियारको दुरुपयोग गरेको आरोप उनले खेपेका थिए । ठेकेदारसँग एसपी बस्नेतको राम्रो सम्बन्ध भएकै कारण प्रहरीले पाउनुपर्ने गुणस्तरको सामाग्री समेत पाउन नसकेको … Continue reading न्यायाधीशसँग एसपी बस्नेतकाे सेटिङले बलात्कृत महिलामाथि अन्याय