कार्यकर्ता भर्ती रोकिएपछि स्वास्थ्यमन्त्रीले गरे नियम मिचेर सरुवा

चैत २० गते नियुक्त भएका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गैरकानुनी ढंगले हेटौँडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलालाई काज सरुवा गरेका छन् । उनले हेटौँडा अस्पतालका प्रशासन प्रमुख रहेका बास्तोलालाई अस्पतालबाटै तलब खाने गरी स्वास्थ्य निर्देशनालय हेटौँडामै सरुवा गरेका हुन् । वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयमा मन्त्री श्रेष्ठले बास्तोलालाई गैरकानुनी ढंगले अधिकार दुरुपयोग … Continue reading कार्यकर्ता भर्ती रोकिएपछि स्वास्थ्यमन्त्रीले गरे नियम मिचेर सरुवा