सुन तस्करी प्रकरण : आयोगले कृष्णबहादुर महरासँग बयान लियो
काठमाडौं । अवैध सुन तस्करी प्रकरणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग आज बयान लिएको छ । आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा महरालाई आज सिंहदरबारमा बोलाएर बयान लिएको हो । आयोगले झण्डै २ घण्टा बयान लिएको छ । याे … Continue reading सुन तस्करी प्रकरण : आयोगले कृष्णबहादुर महरासँग बयान लियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed