बझाङमा एमाले अतालिएको छ, समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज गरिमा शाहले बझाङमा एमाले अतालिएको टिप्पणी गरेकी छन् । परस्त्री लम्पट ऐन महरकाे अर्काे घिनलाग्दाे हर्कत बझाङ प्रदेश (क) को उपनिवार्चनलाई लिएर एमालेका केन्द्रीय सदस्य ऐन महरले भ्रामक सूचना जारी गरेको भन्दै सचिव शाहले आपत्ति प्रकट गरेकी हुन् । ‘बझाङमा एकीकृत समाजवादीको लहर बढेको छ। हामीले … Continue reading बझाङमा एमाले अतालिएको छ, समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह