सहकारी ठग गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन हुन्छ : सांसद थापा
नेपाली कांग्रेसका सांसद तथा महान्त्री गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरेका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताए । उनले प्रधानमन्त्रीको जवाफ माग्दै भने, ‘सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले … Continue reading सहकारी ठग गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन हुन्छ : सांसद थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed