नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, राजेन्द्र कुँवर फरार, ३५ जनालाई ठगे

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एसका एक स्थायी कमिटी सदस्य ठगीको मुद्दामा पक्राउ परेका छन् । वैदेशिक रोजगारी ठगीमा सो पार्टीका स्थायी कमिटी सदस्य देवसिंह महता एक सातादेखि हिरासतमा छन् । दुई जना फरार छन् । पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ तथा अछाम जिल्ला कमिटीका नेता राजेन्द्र कुँवर र विनोद थापा भने फरार छन् । पक्राउ … Continue reading नेकपा एसका स्थायी कमिटी सदस्य हिरासतमा, राजेन्द्र कुँवर फरार, ३५ जनालाई ठगे