आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही !

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै आयोगका सदस्य रहेका पूर्व एआईजी विज्ञानराज शर्मा विवादको केन्द्रमा तानिएका छन्। आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न तत्कालीन प्रधानमन्त्री सुशील कार्कीको निर्णयमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सोही समितिका सदस्यका रूपमा रहेका … Continue reading आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही !