सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिकाे छाेरा पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा पक्राउ परेका छन् । नेपालकाे प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार टोखाबाट पक्राउ गरेको हो । सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो । सिआईबीका प्रमुख कारबाहीमा परे ६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठ