वि.सं.२०८० फागुन १० बिहीवार

जबरजस्ती करणीको आरोपमा मकवानपुरका दिनेश कार्की पक्राउ

जबरजस्ती करणीको आरोपमा मकवानपुर थाहा नगरपालिका देउखेल ७ का   दिनेश कार्की पक्राउ परेका छन् ।

कार्कीलाई कालिमाटी महिला सेलले बिहिबार   पक्राउ गरेको  हाे ।

पक्राउ परेका कार्कीलाई करणी उद्योगको मुद्दा चलाई थुनछेक बहस हुनेछ ।

घटनाबारे थप अनुसन्धान हुँदै गरेको कालिमाटी प्रहरीले जनाएको छ ।