जबरजस्ती करणीको आरोपमा मकवानपुर थाहा नगरपालिका देउखेल ७ का दिनेश कार्की पक्राउ परेका छन् ।
कार्कीलाई कालिमाटी महिला सेलले बिहिबार पक्राउ गरेको हाे ।
पक्राउ परेका कार्कीलाई करणी उद्योगको मुद्दा चलाई थुनछेक बहस हुनेछ ।
घटनाबारे थप अनुसन्धान हुँदै गरेको कालिमाटी प्रहरीले जनाएको छ ।