राजनीतिलाई पेशानभई सेवा ठान्ने दिलबहादुर सिंहले बझाङमा चुनाव जित्ने यस्तो छ आधार

पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्यो बेला पंचायत शासनसत्ताको बिरुद्ध लाग्ने जोकोही पंचायकालिन क्रुर शासकको नजरमा अपराधी सावित हुने मात्रनभई जीवनको आहुति नै दिनुपर्ने जर्जर अवस्था थियो । जहानियाँ राणा शासनको अन्त्यपछि स्थापित पंचायतकालीन शासनकालमै वि.सं २०१५ साल कात्तिक १० गते जन्मिएका दिलबहादुर सिंहले २० वर्षको उमेरदेखि आफूलाई राजनीतिक … Continue reading राजनीतिलाई पेशानभई सेवा ठान्ने दिलबहादुर सिंहले बझाङमा चुनाव जित्ने यस्तो छ आधार