दूरदर्शिता र सहानुभूति : आधुनिक प्रहरी नेतृत्वका दुई स्तम्भ, जसका प्रतीक हुन् दान बहादुर कार्की

नेपाल प्रहरी केवल कानून कार्यान्वयन गर्ने संस्था मात्र होइन, राष्ट्रको शान्ति, सुरक्षा र जनविश्वासको मेरुदण्ड हो। यही संस्थालाई इमान, निष्ठा र दक्षताका साथ तीन दशक नजिक पुर्‍याउँदै आएका एक नाम अहिले चर्चामा छ । अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की। अतिरिक्त महानिरीक्षक(एआईजी) दान बहादुर कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कमाण्डरका रूपमा कुशलतापूर्वक कार्यरत छन्। प्रहरी संगठनमा २८ वर्ष लामो … Continue reading दूरदर्शिता र सहानुभूति : आधुनिक प्रहरी नेतृत्वका दुई स्तम्भ, जसका प्रतीक हुन् दान बहादुर कार्की