बुंगल घटना : आत्महत्या दुरुत्साहनकाे आरोपमा श्रीमान् पक्राउ
बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटनामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ । सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको जनाएको हाे। बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने बताएको छ । बुंगल नगरपालिका–९ रारुकी … Continue reading बुंगल घटना : आत्महत्या दुरुत्साहनकाे आरोपमा श्रीमान् पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed