काण्डको भुमरीमा महराका बाबुछोरा : चिनियाँसँग ५० करोडको डिल, सुन तस्करीको आरोपले हैरान् !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्। ई–सिगरेटभित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा डामिएका हुन्। प्रहरीको सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार महरा बाबुछोराले भन्सार विभागका … Continue reading काण्डको भुमरीमा महराका बाबुछोरा : चिनियाँसँग ५० करोडको डिल, सुन तस्करीको आरोपले हैरान् !