क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदको सजाय, ५ लाख जरिवाना

काठमाडौं जिल्ला अदालतले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बलात्कार मुद्दामा लामिछानेलाई ८ वर्ष सजाय निर्धारण गरेका हाे । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको जनाएकाे छ। ‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४को दफा … Continue reading क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदको सजाय, ५ लाख जरिवाना