‘प्रभु प्रकरण’-५ : (सीईओ) शेरचन पक्राउ
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । ‘प्रभु प्रकरण’-४ : सीईओ अशोक शेरचन गम्भिर आर्थिक अपराधमा संलग्न आर्थिक अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए । यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका … Continue reading ‘प्रभु प्रकरण’-५ : (सीईओ) शेरचन पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed