विश्वास

दुनियाँले गरेको विश्वासमा पत्यार लागेन भन्ने आँट हामी अधिकांशमा छैन । आज म हेर्न पुगेका बेला कली (बिरुपाक्ष) को मुर्ती ह्वात्तै निस्किदै गरेको महसुस गरे । यो मुर्ती पुरै निस्किएको दिन युग सकिने विश्वास विश्वभर छ । आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलीको मुर्ती छ । ब्रह्मनाल नजिकै रहेको ‘कलि’ र १२ … Continue reading विश्वास