त्यो बितेको बर्षले मेरो दुर्गती भयो तिम्रो नजरमा एउटा अर्धंगी मर्यो म मरेको छैन्, यहाँ फेरी हिड्ने प्रयास गर्छु । तिम्रो निमती दुनियाँमा एक्लै बसिदिन्छु !! जीवन काडा नै काडाकाे बाटोमा चल्छ उमेर र वैश छिंनिकलाई मात्र त हुन्छ । तिम्रो वृक्षमा नयाँ पालुवा पलावस् सधै यो अंग्रेजी नयाँ वर्षले तिम्रो कल्याण गरोस् ॥ … Continue reading नयाँ बर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed