जिन्दगी बनाउनु थियो, रमाउनु थिएन

    दुई चार पैसा कमाउनु थियो, निदाउनु थिएन ! नहाँसनु थियो नरुनु थियो, दुख पीडा सबै भुल्नु थियो । रगत,पसिना बगाउनु थियो पुछ्नु थिएन !! केही त समस्या थिए होला तिम्रो पनि उसको जस्तै ! बिक्तेर कोरियाको यात्रामा लम्किएर हिंड्न् खोज्ने ती युवा सरकार पनि कस्तो अटेरी उदाउँदो सुर्यलाई अस्ताई दिने तिमिलाई मार्दा देश … Continue reading जिन्दगी बनाउनु थियो, रमाउनु थिएन