तिम्रो त्यो एसएमएस..!

  मध्यरातमा तिम्रो एसएमएस आयो मुटुको धड्कन झन् बढ्दै बढ्दै गयो रातमा न मेरो निन्द्रा रह्यो न तिम्रो साथ मनलाई बुझाए अनि सुते तिमी त पराई हौं ॥ नहेरेको हैन मैले तिम्रो मुहार पुस्तिकामा तिमीले अरूको नै हर फोटोमा लभसट्याक दिएको म त व्लक थिए र पनि हेरे तिम्रो वर्थडेमा आएको त्यो मनले मनलाई समझाए … Continue reading तिम्रो त्यो एसएमएस..!