रवि र छवि

यो कस्तो संयोग नाम पनि उस्तै सहकारी ठगीमा रबि र छवि ! देशमा भ्रष्टाचार मुक्त बनाउन्छु भन्नेले आफै यसरी बेसरी  कुम्ल्याउने भएपछि !! पेसागत ब्यापार भनौं भने रास्ट्रसेवक कर्मचारी चौथो अङ्ग भनिने पत्रकारसँग यति धेरै सम्पत्ति !! खै अमेरिका पनि बसे अरे नागरिकता पनि लिए नेपाल जस्तो  विकासोन्मुख देश फर्की बसे अरे !! पासपोर्ट देखि … Continue reading रवि र छवि