प्रधानमन्त्री-गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न : रश्मिला धामी (भिडियाेसहित)

बझाङकी एक पीडितले प्रधानमन्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रवि लामिछानेलाई आफ्नो पीडा सुनिदिन आग्रह गरेकी छन् । रश्मिला धामीले नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई समेत आफ्नो पीडा सुनिदिन आग्रह गरेकी हुन् । पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती केही समय अगाडि महर … Continue reading प्रधानमन्त्री-गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न : रश्मिला धामी (भिडियाेसहित)