यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे

नदिइकनै स्वीकृत हुने कस्तो राजीनामा त्यो, जुन माइन्युटमा लेखियो । यसरी दिनुपर्नेले नदिइकन राजीनामा स्वीकृत गर्ने पार्टीका रुपमा दर्ज हुन पुगेको छ, नेकपा एमाले । पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती चारित्रिक र आर्थिक मामिलामा केही नेताको आपत्तिजनक संलग्नतापछि विभिन्न किसिमको रमिताबीच युवा नेता ऐन महरको हकमा यस्तो अवस्था देखिएको हो … Continue reading यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे